जनताको करमा शैल्यशिखरका अधिकृतको मस्ती, किने साढे ३ लाखको एउटै मोवाइल
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट अनियमितताकाे पराकाष्ठा सार्वजनिक भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाबाट अनियमितताकाे नमूना सार्वजनिक भएको हो । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन अनुसार एउटै मोवाइल फोन खरिदमा साढे तीन लाख बढी खर्च गरेका छन् । कानुनको धज्जी उडाउदै नागरिकले तिरेको करको दुरुपयोग गरी ३ लाख ६३ हजार ८ … Continue reading जनताको करमा शैल्यशिखरका अधिकृतको मस्ती, किने साढे ३ लाखको एउटै मोवाइल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed