बैतडीमा एक पुरुषको हत्या, शिक्षिका प्रहरी नियन्त्रणमा

काठमाडौं– बैतडीको पाटन नगरपालिका–६ मा एक पुरुषको हत्या आरोपमा शिक्षिकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले करिब ५१ बार्षिय बिरभान सिह बिष्टलाई शिक्षिकाले हत्या गराएको आरोपमा पक्राउ गरि अनुसन्धान गरिरहेको छ । गाडी चालक बिष्ट शनिबारदेखी परिवारको सम्पर्कमा नभएको आफ्न्तले बताएका छ्न । बिहान स्थानीयले महिलाको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म गिसारेर … Continue reading बैतडीमा एक पुरुषको हत्या, शिक्षिका प्रहरी नियन्त्रणमा