शैल्यशिखरका दुई कर्मचारी घुससहित अख्तियारकाे फन्दामा
दार्चुला- कैलालीको धनगढीमा २ जना कमिसनखोर कर्मचारी समातिएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयको टोलीले उनीहरूलाई समातेको हो। यसरी समातिनेमा दार्चुलाको शैल्यशिखर नगरपालिकाकाका कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन्। उनीहरूबाट ४ लाख १२ हजार रुपैयाँ र ४५ हजार बढीको चेक बरामद गरिएको बताइएको छ। उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान … Continue reading शैल्यशिखरका दुई कर्मचारी घुससहित अख्तियारकाे फन्दामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed