मालिकार्जुन मावि धापमा अंग्रेजी शिक्षक अभाव, पठनपाठन प्रभावित
दार्चुला- महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११ र १२ मा अंग्रेजी शिक्षक अभाव रहेको छ । उक्त विद्यालयमा गत बैशाखदेखि शिक्षक अभाव रहेको हो । कक्षा ११ र १२ मा पढाउने राहत अनुदान कोटाका अंग्रेजी शिक्षक पुस्कर सिंह रैखोला प्रावि तहमा स्थायी नियुक्त भएपछि विद्यालयमा शिक्षक अभाव रहेको हो । रैखोलाले चैत … Continue reading मालिकार्जुन मावि धापमा अंग्रेजी शिक्षक अभाव, पठनपाठन प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed