चारदिनपछि घरआउँछु भनेका उत्तम थापा सधैका लागि अस्ताए, परिवारमा बज्रपात

दार्चुला— दार्चुलाको लेकम गाउँपालिका ३, गुमाखोली घर भएका प्रहरी जवान उत्तम थापा सधैको लागि अस्ताएका छन । विगत ९ वर्षदेखि प्रहरी सेवामा कार्यरत रहेका थापा भाद्र २४ गते मंगलबार जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा कुटपिटमा परेर मृत्यु भएको हो । आज भन्दा ७ महिना अघिमात्र घाँसदाउरा गर्ने क्रममा भाइ गुमाएका थापाले जेन–जीको आन्दोलनपरी उनले … Continue reading चारदिनपछि घरआउँछु भनेका उत्तम थापा सधैका लागि अस्ताए, परिवारमा बज्रपात