विपीन जोशीको शव आजै सेनाको विमानले धनगढी पुर्याउने
काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव आज नै उनको गृह जिल्ला कञ्चनपुर लगिने भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, आज अपराह्न ४ बजेपछि विपीनको शवलाई सेनाको विमान (स्काई ट्रक) मा राखी धनगढी विमानस्थलसम्म लगिनेछ । “धनगढी विमानस्थलबाट नेपाली सेनाको सुदूरपश्चिम पृतनाले विपीनको … Continue reading विपीन जोशीको शव आजै सेनाको विमानले धनगढी पुर्याउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed