विपीन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर । यदि विपीन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुईवर्षदेखि विपीनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो । … Continue reading विपीन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए