जेन जी आन्दोलनका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीको छलफल,के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । मंगलबार बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ । घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । उनीहरुले भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिए … Continue reading जेन जी आन्दोलनका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीको छलफल,के भयो कुराकानी ?