महाराजगञ्जका दुई प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक युवक पक्राउ
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रहरी हत्यामा संलग्न अर्का अभियुक्त पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गर्ने सोमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । गोरखाका २१ वर्षीय सोमबहादुर हाल काठमाडौं, धुम्बाराहीमा बसोबास गर्दै आएका थिए … Continue reading महाराजगञ्जका दुई प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक युवक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed