दार्चुलाको लेकम क्षेत्रमा जात्राको रौनक सुरू
दार्चुला । दार्चुलाको लेकम क्षेत्रमा रात्रीकालीन जात्राको रौनक सुरू भएको छ । आज द्धितीया तिथीको रातीबाट जिल्लाको लेकमक्षेत्रमा रात्रीकालीन जात्राको रौनक सुरू हुन लागेको हो । आज भाइटीकाका दिनदेखि सुरू भएका रात्रीकालीन जात्रा कार्तिक शुक्ल पूर्णिमासम्म लेकमका विभिन्न मठमन्दिरमा रात्रीकालीन जात्रा लाग्ने गर्दछन् । आज भाइटीकाको रात्री जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–३ मा अवस्थित कैलपाल लटिनाथ … Continue reading दार्चुलाको लेकम क्षेत्रमा जात्राको रौनक सुरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed