जिल्ला प्रशासन कार्यालय दार्चुलामा सेवाग्राहीका लागि हुलाक डेस्क स्थापना

दार्चुला । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक डेस्क स्थापना गरिएको छ । जिल्लाको ग्रामीण बस्तीबाट सदरमुकाम खलङ्गा आउने सेवाग्राहीको समस्यालाई मध्येनजर गरी  हुलाक डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । सरकारी कामकाजका लागि सेवाग्राहीलाई हुलाक टिकट आवश्यक हुने भएकाले डेस्क स्थापना गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयको … Continue reading जिल्ला प्रशासन कार्यालय दार्चुलामा सेवाग्राहीका लागि हुलाक डेस्क स्थापना