आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार गायिका पौडेलको किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । गत शनिबार दिउँसो करिब साढे २ बजे स्टुडियोमा रहेकै अवस्थामा पौडेल आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । पौडेलको ५५ प्रतिशत शरीरको … Continue reading आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु