खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा ४ नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउनुअघि आन्तरिक छलफलमा जुटेकी छन् । नयाँ मन्त्रीमा सिफारिस गरिएकामध्ये खगेन्द्र सुनारको नाम विवादमा परेपछि उनले यसमा समीक्षा गर्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री कार्की आफ्नो मन्त्रिपरिषदमा विवादित व्यक्तिहरू नपरुन् भन्नेमा सचेत देखिएकी छन् । सुनार नेपाल प्रहरीको फरार … Continue reading खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed