दार्चुला प्रशासनले भन्यो- रात्रीकालीन जात्रा शान्तपूर्वक रुपमा मनाउनू ,सूचना सहित

दार्चुला।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाको लेकम क्षेत्रमा संञ्चालनमा रहेका रात्रीकालीन जात्राहरुलाई शान्तीपूर्वक रुपमा मनाउन भनेको छ । मंगलबार (आज )प्रमुख जिल्ला अधिकारी अनिल पौडेल द्धारा जारी गरिएको सूचना अनुसार रात्रीकालीन जात्राहरुलाई शान्तीपूर्वक रुपमा मनाउन भनेको हो । विशेषगरी प्रशासनले कार्तिक १३ गते र १८ गते राती लाग्ने रात्रीकालीन जात्रालाई सुरक्षित एवं मर्यादित रुपमा मनाउन … Continue reading दार्चुला प्रशासनले भन्यो- रात्रीकालीन जात्रा शान्तपूर्वक रुपमा मनाउनू ,सूचना सहित