दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला ।दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मङ्गलवार बिहान दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ बङ्गाबगडमा एक अज्ञात पुरुषको शव भेटिएको हो। स्थानीयका अनुसार शव सडकभन्दा केही माथि रहेको बस्ती क्षेत्रका घरहरूको पछाडिपट्टि फेला परेको थियो। मृतकको हालसम्म पहिचान हुन सकेको छैन। शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय … Continue reading दार्चुलामा एक पुरुष मृत फेला