दार्चुलामा प्रहरी हवल्दार हत्या प्रकरण : थप एक जना नौगाडबाट पक्राउ
दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मंगलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो । घट्नालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए । आरोपितमध्ये तीन जना अझै … Continue reading दार्चुलामा प्रहरी हवल्दार हत्या प्रकरण : थप एक जना नौगाडबाट पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed