कांग्रेस अनुशासन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिनेछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed