दार्चुलाका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

दार्चुला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाबाट उम्मेदवारी दिएकामध्ये अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। एक निर्वाचन क्षेत्र रहेको जिल्लामा कतिपय उम्मेदवारले १० मतसमेत कटाउन सकेनन् । प्रत्यक्षतर्फ उम्मेदवार बनेका पहिलो संविधान सभा सदस्य समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण दत्त जोशी सहित आठ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा … Continue reading दार्चुलाका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्