गगन थापा पक्षलाई आधिकारिकता दिने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दाको पेसी क्रम सङ्ख्या २२ मा तोकिएको छ । गगन … Continue reading गगन थापा पक्षलाई आधिकारिकता दिने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै