महाकाली नदीमा पौडीखेल्ने क्रममा दार्चुलामा एक बालक वेपत्ता (भिडिओ सहित )

दार्चुला, । दार्चुलामा महाकाली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता भएका छन् । सोमबार आज दिउसो महाकाली नदीमा पौडी खेल्नेक्रममा व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षिय धीरज धामी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक देबेन्द्र बुढाथोकीका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्दै आएका तथा महेन्द्र … Continue reading महाकाली नदीमा पौडीखेल्ने क्रममा दार्चुलामा एक बालक वेपत्ता (भिडिओ सहित )