बसेडीका मृगौला पीडित धामीको याचना: ‘सहयोग पाए बाँच्ने थिएँ’
दार्चुला । दुवै मिर्गौला फेल भएका मालिकार्जुन गाउँपालिका वडा -८ बसेडीका भुवन सिंह धामीले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारका लागि खर्च नहुँदा धामीले शभेच्छुकसँग सहयोगको याचना मागेका हुन् । कामको सिलसिलामा भारतको राजधानी नया दिल्ली स्थित नोएडामा काम गदैँ आएका धामीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अहिले काठमाडौँ स्थित … Continue reading बसेडीका मृगौला पीडित धामीको याचना: ‘सहयोग पाए बाँच्ने थिएँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed