काठमाडौँबाट दार्चुला जाँदै गरेको बस दुर्घटना
दार्चुला ।कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो । सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते हुनुभएको छ । घाइते … Continue reading काठमाडौँबाट दार्चुला जाँदै गरेको बस दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed