जिप दुर्घटनाका घाइते तीन जनालाई रिफर गर्ने तयारी

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा–४ ओसिलमा भएको जिप दुर्घटनाका घाइते ३ जनालाई हेली एम्बुलेन्सबाट सिफर गर्ने तयारी गरिएको छ । मंगलबार विहान ओसिलमा जिप दुर्घटना हुँदा सिचाई कार्यालय दार्चुलामा कार्यरत भरतबहादुर तितारा र मनिसा पालको निधन भएको छ । सोही जिपमा सवार जिप चालक प्रकाश ठगुन्ना , अकबर महर र मिन बहादुर पाललाई थप उपचारका लागि … Continue reading जिप दुर्घटनाका घाइते तीन जनालाई रिफर गर्ने तयारी