ओली–लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ। आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो। आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन्। बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। गत भदौ २३ र २४ को घटनासँग सम्बन्धित बनेको जाँचबुझ आयोगको … Continue reading ओली–लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed