दार्चुलामा तीन सवारी साधन दुर्घटना, दुईको मृत्यु, आठ जना घाइते

दार्चुला । जिल्लामा गत एक महिनाको अवधीमा ३ वटा सवारी साधन दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको चैत्र महिनाको प्रतिवेदनमा एक महिनाको अवधीमा जिल्लामा ३ वटा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको जनाएको छ । मासिक प्रहरी प्रतिवेदन … Continue reading दार्चुलामा तीन सवारी साधन दुर्घटना, दुईको मृत्यु, आठ जना घाइते