दार्चुलामा १० हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइँदै

दार्चुला । राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत दार्चुलामा १० हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइने भएको छ । देशभरजस्तै वैशाख ६ र ७ गते बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्टका अनुसार जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका १० हजार … Continue reading दार्चुलामा १० हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइँदै