दार्चुलाकी निरुता महिला भलिबल टोलीको कप्तानमा नियुक्त

दार्चुला । दार्चुला घर भएकी निरुता ठगुन्ना राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त भएकी छन् । नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गरेको हो । महासंघको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले दार्चुलाको नौगाड गाउँपालिका– ६ मा जन्मिएकी निरुतालाई नयाँ कप्तानमा नियुक्त गरेको हो । नेपालले काभा भलिबल च्याम्पियनसिपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा … Continue reading दार्चुलाकी निरुता महिला भलिबल टोलीको कप्तानमा नियुक्त