विद्यालय सुधारका ४६ बुँदा सार्वजनिक गर्दै प्रधानाध्यापकद्वारा विद्यालयमै देह त्याग

दार्चुला । ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बल्देवसिंह धामीले विद्यालय सुधारसम्बन्धी ४६ बुँदे प्रस्ताव तथा आफूलाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्दै विद्यालयमै आत्महत्या गरेका छन् । घटनापछि स्थानीय समुदाय, अभिभावक तथा शिक्षा क्षेत्रमा गम्भीर चासो र स्तब्धता छाएको छ । प्रधानाध्यापक धामीले विद्यालय व्यवस्थापन, शैक्षिक सुधार, अनुशासन तथा प्रशासनिक विषयसँग … Continue reading विद्यालय सुधारका ४६ बुँदा सार्वजनिक गर्दै प्रधानाध्यापकद्वारा विद्यालयमै देह त्याग