सुदुरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।  शाहकै दल नेपाली कांग्रेसका  बहुमत सांसदहरुले  अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको एक कांग्रेस सांसदले जानकारी … Continue reading सुदुरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव