बैतडीको शाहीलेकमा बस दुर्घटना

बैतडी–बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।