दार्चुलाका ११ व्यवसायीका गोदाममा छड्के अनुगमन, ५०४ थान ग्यास सिलिन्डर मौज्दात

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन विभिन्न ग्यास विक्रेता तथा सप्लायर्समा छड्के अनुगमन गरेकाे छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार शनिबार जिल्लाका ११ वटा ग्यास विक्रेता तथा सप्लायर्समा गरिएको छड्के अनुगमन बाट करिब ५०४ थान ग्यास सिलिन्डर मौज्दात रहेको पाइको छ । … Continue reading दार्चुलाका ११ व्यवसायीका गोदाममा छड्के अनुगमन, ५०४ थान ग्यास सिलिन्डर मौज्दात