सुदूरपश्चिममा मुख्यमन्त्रीको नियुक्ति ११ बजे, दिउँसो ३ बजे शपथ

काठमाडौं । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस … Continue reading सुदूरपश्चिममा मुख्यमन्त्रीको नियुक्ति ११ बजे, दिउँसो ३ बजे शपथ