रोजगारीले रसुवा पुर्‍यायो देब सिंहलाई, बाढीपछि सम्पर्कविहीन छोराको बाटो हेर्दै वृद्ध आमाबुवा

ललित सिह सामन्त ,दार्चुला । रोजगारीको सिलसिलामा घरदेखि टाढा पुगेका दार्चुलाको लेकम गाउँपालिका–४ का देब सिंह धामीले भदौ ९ गते साँझ परिवारसँग फोनमा कुरा गरेका थिए। त्यो फोनवार्ता नै परिवारका लागि उनको अन्तिम आवाज बन्न पुग्यो भन्ने कल्पना उनका वृद्ध आमाबुवाले सायदै गरेका थिए। भदौ ९ गते बेलुका करिब ८ बजेतिर देब सिंहले घरमा फोन … Continue reading रोजगारीले रसुवा पुर्‍यायो देब सिंहलाई, बाढीपछि सम्पर्कविहीन छोराको बाटो हेर्दै वृद्ध आमाबुवा