दार्चुलामा दसैँ–तिहार लक्षित खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट

दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले वडा दसैँ तथा शुभ दीपावलीलाई लक्षित गर्दै खाद्यान्नमा सहुलियत छुट दिने भएको छ। कम्पनीले यही असोज २२ गतेदेखि सबै किसिमका खाद्यान्न चामलको साविक मूल्यमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री वितरण गर्ने जनाएको छ। शाखा कार्यालय दार्चुला र डिपो कार्यालय खण्डेश्वरी, दार्चुलामार्फत उक्त सहुलियतमा … Continue reading दार्चुलामा दसैँ–तिहार लक्षित खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट