शैल्यशिखर नगरपालिकामा दुई दिन सार्वजनिक बिदा
दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आइतबार र सोमबार गरी दुई दिन नगरभरी सार्वजनिक विदा दिएको जनाएको छ । जिल्लाको मालिकार्जुनगाउँपालिका वडा ३ मा रहेको शैल्य शिखर मालिकार्जुन मन्दिरमा यही मंसिर ६ र ७ गते दिवाकालीन र रात्रीकालीन भव्य जात्रा लाग्ने भएकोले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नागरपाललिकाले … Continue reading शैल्यशिखर नगरपालिकामा दुई दिन सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed