मंसिर ७ गते मालिकार्जुन गाउँपालिकामा सार्वजनिक बिदा
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शैल्य मालिकार्जुन धाममा लाग्ने जात्राका अवसरमा मंसिर ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाममा लाग्ने दिवाकालीन शिखर पूजन जात्रा तथा रात्रिकालीन धार्मिक जात्राको अवसरमा मंसिर ७ गते सोमबार एक दिन गाउँपालिकाभर सार्वजनिक … Continue reading मंसिर ७ गते मालिकार्जुन गाउँपालिकामा सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed