सीआरडीएस नेपालको ३३औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) को ३३औँ वार्षिक साधारण सभा तथा विभिन्न परियोजनाहरूको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । वि.सं. २०४९ सालमा स्थापना भएको संस्थाले खलंगास्थित भावना सभा हलमा वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम आयोजना गरेको हो । संस्थाका कार्यसमिति सचिव प्रेम चुनाराको अध्यक्षता तथा जिल्ला समन्वय समिति … Continue reading सीआरडीएस नेपालको ३३औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed