बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

बैतडी –बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका चार जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै … Continue reading बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु