शैल्यशिखरका वडा अध्यक्ष जोशीले आफ्नै वडामा अनुगमन गरेवाफत भत्ता खाएपछि…

दार्चुला– शैल्यशिखर नगरपालिकाका एक वडाअध्यक्षले आफ्नै वडाका विद्यालय अनुगमन गरेबापत २७ हजार रकम बुझेका छन्। वडा नम्बर ८ का वडाध्यक्ष केशवदत्त जोशीले ८ कै विद्यालयहरू अनुगमन गरेर २७ हजार रकम बुझेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा वडाध्यक्ष जोशीले आफ्नै वडाका विद्यालयहरू अनुगमन गरे बापत २७ … Continue reading शैल्यशिखरका वडा अध्यक्ष जोशीले आफ्नै वडामा अनुगमन गरेवाफत भत्ता खाएपछि…