दार्चुलामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाईते, चार जना प्रहरी नियन्त्रणमा

दार्चुलामा– दार्चुलामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ घर भएका २४ वर्षीय सरोज सिंह धामी महाकाली नगरपालिका वडा नम्बर ४ तिङकरखेडामा कोठाभाडामा लिई बस्दै आएका थिए । सोमबार राती १२ बजेको समयमा तिङकरखेडामा  धारिलो हतियार प्रहारबाट २४ वर्षीय सरोजसिंह धामी गम्भीर घाइते भएका हुन् ।  … Continue reading दार्चुलामा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाईते, चार जना प्रहरी नियन्त्रणमा