दार्चुलामा राति १० बजेपछि देउसीभैलो खेल्न रोक

दार्चुला।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम अनुशासित एवम मर्यादित रुपमा राति १० बजेसम्म मात्र खेल्न प्रशासनले अनुरोध गरेको हो । प्रशासनले मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी तिहार मनाउन भनेको छ । पटाका आतिशवाजी लगायतका विष्फोटक पदार्थहरुको प्रयोग, ओसारपसार … Continue reading दार्चुलामा राति १० बजेपछि देउसीभैलो खेल्न रोक