दार्चुला । दार्चुलामा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच हुने भएको छ । शैल्यशिखर नगरपालिकाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै जिल्लामा अब मापसे परिक्षण हुने भएको हो । भोली मंगलबार राती लाग्ने मालिकार्जुन जात्रालाई मध्यजनर गदैँ नगरपालिकाले ब्रेथलाईजर मेसिन प्रहरीलाई दिएको जनाएको छ । भोली जात्रामा … Continue reading शैल्यशिखर नगरपालिकाले दियो ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन ,मालिकार्जुन जात्रामा मापसे परिक्षण हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed