दार्चुलाको मार्मामा प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा प्रहरीले नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । विहिबार मार्मा गाउँपालिकाको वडा- २ स्थित इलाका प्रहरी कार्यालय लटिनाथमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौरव महतको अध्यक्षता एव इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक दिनेश तिमिल्सेना सहितको उपस्थितिमा नागरीक सुनुवाई कार्यक्रम … Continue reading दार्चुलाको मार्मामा प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न