बलाचमा करेन्ट लागेर एक महिला गम्भीर घाइते,मायामेट्रो अस्पतालमा उपचार हुँदै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं १ बलाचमा करेन्ट लागेर एक महिला घाइते भएकी छन् । बलाच–गोकुलेश्वर मेन लाइनको पोलको स्टे पोलमा छोएपछि ५४ वर्षीया पार्वती जोशी घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । घास काट्ने क्रममा पोल अड्याउन राखेको स्टेलाई छुदा जोशीलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर जोशीका दुबै हात र … Continue reading बलाचमा करेन्ट लागेर एक महिला गम्भीर घाइते,मायामेट्रो अस्पतालमा उपचार हुँदै