एकै दिन दार्चुलाका दुई छुट्टाछुट्टै ठाउँमा महिला पुरुषको हत्या

दार्चुला । दार्चुलामा एकैदिन दुई जनाको छुट्टाछुट्टै ठाउँमा हत्या भएको छ । महाकाली नगरपालिका– ४ खलंगा बङ्गाबगडमा नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्ती र शैल्यशिखर नगरपालिका–८ मा ७१ वर्षीया महिला लक्ष्मी जोशीको हत्या भएको हो । सामुदायिक प्रहरी केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हबलदार घर्तीको एक होटलमा हत्या भएको महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी … Continue reading एकै दिन दार्चुलाका दुई छुट्टाछुट्टै ठाउँमा महिला पुरुषको हत्या