निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा ड्रोन प्रयोगमा रोक

दार्चुला । दार्चुला फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन १८ गते राती १२ बजेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म जिल्लाभर कुनै पनि व्यक्ति वा निकायले ड्रोन उडाउन नपाउने व्यवस्था गरिएको छ । यसअघि अनुमति लिएर सञ्चालनमा रहेका ड्रोनसमेत सो अवधिमा प्रयोग गर्न … Continue reading निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा ड्रोन प्रयोगमा रोक