भारतसँग सीमा जोडिएका दार्चुलाका नाका ७२ घण्टा बन्द रहने

दार्चुला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका नाका तीन दिन बन्द गरिने भएको छ। फागुन १८ गते १२ बजे रातिदेखि चुनावको मध्यरातसम्म भारतसँग जोडिएका नाका बन्द हुने भएको हो। चुनावमा सुरक्षा व्यवस्थालाई लक्षित गर्दै भारतसँग जोडिएका सीमानाका ७२ घण्टाका लागि सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले … Continue reading भारतसँग सीमा जोडिएका दार्चुलाका नाका ७२ घण्टा बन्द रहने