आबुधावीसहित मध्यपूर्वका अमेरिकी सैन्य बेसमा इरानको आक्रमण, हवाइमार्ग बन्द

युएई। आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा इरानले आक्रमण सुरु गरेको छ। आज शनिबार लगातार ड्रोन मिसाल प्रहार गरी आक्रमणको प्रयास गरेको हो । इरानले आक्रमण गरेको जनाएपनि यूएईले यसको स्वतन्त्र पुष्टि गरेको छैन । अमेरिकाले आज बिहान इरानका आणविक उत्पादन क्षेत्रमा आक्रमण सुरु गरेकाले त्यसको जवाफी कारबाही स्वरूप मध्यपूर्वका अमेरिकन बेस क्याम्पहरुमा आक्रमण … Continue reading आबुधावीसहित मध्यपूर्वका अमेरिकी सैन्य बेसमा इरानको आक्रमण, हवाइमार्ग बन्द