दार्चुलामा मतपत्र र निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी

दार्चुला । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा कर्मचारीहरु मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएका छन् । मतपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिह धामीले जानकारी दिए । यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनका बिषयमा अभिमुखीकरण तालिम … Continue reading दार्चुलामा मतपत्र र निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी