दार्चुलाको लटिनाथ बाट विदा भए निर्वाचन प्रहरी (फोटो फिचर)

दार्चुला  । दार्चुलामा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका निम्ति भर्ना गरिएका प्रहरी आफ्नो सेवा अवधि पूरा गरेर बिदा भएका छन् । बिहीबार निर्वाचन प्रहरीलाई बिदाइ गरिएको हो । बुधबार निर्वाचनको सबै मतगणना सकिएको थियो । ४० दिनको निर्वाचन सुरक्षापश्चात् उनीहरूलाई बिदाइ गरिएको हो । जिल्लाको मार्मा गाउँपालिका अन्तरर्गत इलाका प्रहरी कार्यालय … Continue reading दार्चुलाको लटिनाथ बाट विदा भए निर्वाचन प्रहरी (फोटो फिचर)